नेपालमै लगानी गर्न वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह

लन्डन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई बिहिवार सम्बोधन गर्दै उहाँले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह … Continue reading नेपालमै लगानी गर्न वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह